एमालेद्वारा कास्की क्षेत्र नं १ मा ८ जना उम्मेदवार सिफारिस

-



     सफल आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित



पाेखरा, १९ पुस । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवारहरु सिफारिस गरेकाे छ ।

सिफारिस भएका उम्मेदवारहरुमा बैन बहादुर अधिकारी क्षेत्री, दिलिप न्यौपाने, मन बहादुर गुरुङ, पुष्पज्योति ढुंगाना, टिकाराम पङ्गेनी, पदम प्रसाद पौडेल, बालसिंह काउछा मगर र नारायणी भट्टराई ‘रक्षा’ रहेका छन् ।