सर्वसाधारण निकटको भ्रष्टाचार समस्याको समाधान गरिरहनुपर्छ: सी चिनफिङ

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



पेचिङ, ११ माघ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निरीक्षण तथा पर्यवेक्षण एकाइको सन् २०२१ को वार्षिक सम्पूर्ण बैठक पैचिङमा आयोजना भएको छ ।

सो अवसरमा सी चिनफिङले पार्टी र देशको पर्यवेक्षण प्रणालीको सुधार गरी पार्टीभित्रको पर्यवेक्षणको नेतृत्वमा शक्ति पर्येवक्षण नियम र अनुशासन प्रवर्तन प्रणालीको अरू सुधार गर्नुपर्ने दोहोर्याउनुभयो। आधारभूत तहको शासनमा पर्यवेक्षणको भूमिकाको सम्पूर्ण रूपमा निर्वाह गरी पर्यवेक्षणमा संलग्न सर्वसाधारणलाई दिनुपर्ने कुरामा सीले जोड दिए ।

सीले अनुशासन निरीक्षण तथा पर्यवेक्षण एकाइले सबभन्दा कडा पर्यवेक्षण लिनुपर्ने उल्लेख गरे ।