माछापोखरी

-



     सफल आवाज    
     असाेज १४ गते २०८३ मा प्रकाशित



नेपालगञ्ज (बाँके), १४ असोज । बाँकेको खजुरा गाउँपालिका वडा नं १ स्थित सैनिकमा मानबहादुर थापाले आठ कठ्ठा जग्गामा व्यावसायिक रुपमा माछा पाल्नका लागि निर्माण गर्नु भएको माछापोखरी।

उक्त पोखरीमा उहाँले रोहु, नैनी, भाकुर र ग्रास गरी चार हजार वटा प्रजातिका माछाका भुरा हाल्नु भएको छ । तस्बिरः रुपनी जि एम/रासस