टेस्लाले बनायो कार बिक्रीको रेकर्ड, कतिकाे भयो बिक्री ?

-



     सफल आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असार । टेस्लाले सबैभन्दा धेरै कार बिक्री गरेर रेकर्ड बनाएको छ । बितेका तीन महिनामा अहिलेसम्मकै धेरै कार बिक्री गरेको रेकर्ड बनाएको हो ।

कम्पनीले यो समयमा लाख ६ हजार ४१२ वटा कारहरु उत्पादन गरेको थियो । तिमध्ये २ लाख १ हजार २५० वटा कारहरु बिक्री पनि गरिसकेको छ ।

विश्वभर काेराेना भाइरसकाे संक्रमण र त्रास कायम रहिरहेकाे बेलामा काेराेना कहरकाे विषम स्वास्थ्य संक्रमणकालिन अवस्थामा कम्पनीको उत्पादन, व्यवस्थापन तथा वाजारिकरणमा सबैबाट सहयोग भएको कम्पनीले जनाएको छ ।

कम्पनीले एलन मस्कका विद्युतीय गाडीहरु निर्माण गर्दछ । टेस्ला कारहरुको मूल्य नेपालमा यस्तो छ । मूल्य विरण हेर्नुहोस्:-