बढ्याे यामाहा मोटरसाईल र स्कुटरको मूल्य, कुनको मूल्य कति ?

-



     सफल आवाज    
     श्रावण ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसंगै बजारमा मूल्यबृद्धि भएका कुराहरु सुन्नमा आईरहेका छन् । अटो बजारमा बेचबिखनका लागि राखिएका साधनहरुको पनि मूल्य बृद्धि भएको पाईएको छ ।

नेपाली अटो बजारमा लोकप्रिय रहेको यामाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटरको मूल्य बढेको छ । नेपालका लागि यामाहा मोटरसाईकल बिक्रीवितरण गर्दै आएको आधिकारीक बिक्रेता एमएडव्लुले आफुसंग भएका उत्पादनहरुको मूल्य बढेको सूची नै तयार गरेको छ ।

यस्ताे छ मूल्य सूचीः-