
काठमाडौं, २० भदौ । उद्योगपति बिनाेद चौधरीले काेराेना जितेका छन् । चौधरीले ट्विट गर्दै आफु काेरानामुक्त भएको पुष्टि गरेका छन् । काेराेना संक्रमित भएपछि चौधरी हाेम आइसाेलेसनमा बसेका थिए ।
आइसोलेसनमा बसेका चौधरीको शनिबार पुनः परीक्षण गरिएको थियो । शनिबार गरिएको परीक्षणमा नेगेटिभ आएपछि उनले ट्वीटमा सबैको माया र सद्भावले आफूले चाडै कोरोना जित्न सफल भएको उल्लेख गरेका छन् ।
चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी नेपाली कांग्रेसका सांसद समेत हुन् ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




