सहज सूचना प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकार हो । सोको परिपुर्ति गर्न सत्य र तथ्यमा आधारित समाचार प्रेषित गर्ने लक्ष्यका साथ www.safalawaj.com तपाई सामु आएको छ । हरेक गतिविधिलाई सकारात्मक कोणबाट विश्लेषण गर्दै पाठकको माग अनुरुपका समाचार सामाग्री प्रकाशित गर्ने तयारीका साथ हामी जुटेका छौं ।
सूचना तथा प्रसारण विभागमा विधिवत दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकरण गरि यो अनलाइन तपाई माझ आएको छ । “हरेक समाचार तुरुन्तै” भन्ने नाराका साथ वर्तमान असहज परिस्थितिमा सहजताको खोजी गर्दै यात्रा तय गरेका छौं । गन्तव्यमा पु¥याउने जिम्मा आदरणीय पाठकहरुमा छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !




पोखरा, ५ मंसिर । नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित…
काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ… 




