
सियामेन, ६ पुस । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीको बधाइ पत्र मंगलबार सियामेनमा वार्षिकोत्सवको अवसरमा आयोजित सभामा पढेर सुनाइएको थियो।








ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को… 




