झापामा नेपाल-भारत सीमा केन्द्र बनाएर ५ रेक्टरको भूकम्प

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



झापा, २६ भदौं । झापाको नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्र बनाएर शुक्रबार बिहान ९ बजेर ३० मिनेट जादा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।