
काठमाडौं, १९ फागुन । फोर्स गुर्खा ४४४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।
नेपालमा हिमालय अर्गनाईजेशनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिनमै उत्साहजनक रुपमा २६ जना सहभागी रहेको थियो ।
टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खाप्रतिको आकर्षण देखाएका थिए । टेष्ट ड्राइभका लागि इच्छुकहरुले यहि फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।
पोखरामा टेष्ट ड्राईभ क्याम्पियनपश्चात् काठमाडौं, चितवन, झापा, ईटहरीलगायत विभिन्न सहरहरुमा टेष्ट ड्राईभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




