
पोखरा २२ जेठ । पोखराकाे न्युराेडमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवा बैकर रविचन्द्र गुरुङले नै पुन: निरन्तरता पाएका छन् ।
फाइनान्स सञ्चालक समितिकाे बैठकले गुरुङलाई ४ बर्षे दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेको बताएकाे छ ।

गुरुङको दोस्रो कार्यकाल असार १० गतेबाट लागु हुनेछ । २ दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध भएका गुरूङले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि एनएमबि बैक हुदैं उनी पोखरा फाइनान्समा प्रबेश गरेका हुन ।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



