
काठमाडौं, ११ साउन । धितोपत्र बोर्डले १३ करोड ७२ रुपैयाँको १३ लाख ७२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न दुई कम्पनीलाइ अनुमति दिएकाे छ ।
धितोपत्र बोर्डबाट इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्कासनकाे अनुमति पाएको हो। आईपीओ निष्कासन गर्न अनुमति पाएको इन्ष्टर्नले प्रतिकित्ता १ सय रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँको १२ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई उक्त रकमको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
यस्तै खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासुन गर्न बोर्डबाट अनुमति पाएको हो । आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




