यस्तो छ आज डलरको भाउ

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । शुक्रबार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३२ रुपैयाँ र बिक्री दर १२७.९२ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।

यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२९.२७ रुपैयाँ र बिक्री दर १२९.८८ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी विनिमय दर