
काठमाडौं, २५ साउन । नेपाल धितोपत्र बोर्डले सिर्जनशील लघुवित्तलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ । सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो ।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




