
काठमाडौं, २९ साउन । अर्बपति इलन मस्कको अटो कम्पनी टेस्लाले आफ्नो मोडल वाई कारमा चिनियाँ कम्पनी बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने भएको छ ।
हालै सार्वजनिक भएको रिपोर्ट अनुसार जर्मनीको बर्लिनमा रहेको टेस्लाको सबैभन्दा पछिल्लो प्लान्टबाट उत्पादन हुने गाडीमा बीवाईडीका ब्लेड ब्याट्री प्रयोग हुने भएको हो ।
समाचार संस्थाहरुका अनुसार टेस्लाले आफ्नो जर्मनीको बर्लिनमा रहेको प्लान्टमा सुरुमा मोडल ‘वाई’ एसयूभी उत्पादन र यसमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग हुने निश्चित भएको छ । हालै एउटा अन्तर्वार्ताका क्रममा बीवाईडीका उपाध्यक्ष तथा अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्यूटका निर्देशक लियन यूवो उक्त कुरा बताएका हुन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




