कालिका लघुवित्तमा राेजगारी खुल्याे, सहायक प्रबन्धक सहित विभिन्न पदमा कर्मचारी माग

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । लघुबित्तले सहायक प्रबन्धक सहित बिभिन्न पदमा कर्मचारी माग गरेकाे हाे।

संस्थाले साउन २९ गतेकाे काराेबार दैनिकमा कर्मचारी मागकाे सुचना प्रकाशित गर्दै सहायक प्रबन्धक,अधिकृत, सहायक,कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेकाे छ।

वित्तीय संस्थाले राेजगार हुन चाहने इच्छुक ब्यक्तिलाई आवेदन दिन भनिएकाे छ । यस्ताे छ कर्मचारी मागकाे सूचना: