प्रदेश ५ काे बैठकः(लाइभ)

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



बुटवल, २० असाेज । आजको बैठकमा प्रदेश ५ को राजधानी र नामाकरणका बारेमा मतदान हुने कार्यसूची रहेकाे छ। सभालाइ मुख्यमन्त्री शंकर पाेखरेलले संवाेधन गरेका छन । अन्यले पनि बाेल्ने क्रम जारि छ ।

नेपाली कांग्रेसले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारि गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारि गरेको छ । विशेषतः नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी बुटवलमा हुनुपर्ने माग गरिरहेको छ । सोमबार सभामा नाराबाजि गर्दै विरोध प्रदर्शन गरेको थियो भने कुर्सी टेबुल तोडफोड गरेको थियो ।