
काठमाडौं, असोज ११ । जगदम्बा मोटर्सको ‘कायापलट’ योजना सार्वजनिक गरेको एक महिना नपुग्दै बिराटनगरका मुरारी पाण्डेले १० लाख नगद पुरस्कार जितेका छन् । पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद जितेका कम्पनीले जनाएको छ ।
यसबाहेका जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा शत प्रतिशत क्यासब्याक पाएका छन् । धापासीका भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा शत प्रतिशत क्यासब्याक पाइसकेकाका छन् ।
हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै जनाले लाखौंको नगद उपहार पाएका कम्पनीको भनाइ छ । कम्पनीका अनुसार कायापलट योजना अन्तर्गत टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यस्तै यो योजनामा नकिन्दै १ लाख र किनेपछि गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।
हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक जनाले रियलमी सी३० स्माटफोन प्राप्त गर्न सक्छन्भ भने हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरप ५० लाख नगद पुरस्कार दिइने कम्पनीको दावी छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




