पहिरोको कहर

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित


सांकेतिक फोटो ।


निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर : रासस