अविरल वर्षाका कारण पोखराको गगनगौँडा–बाघमारा जोड्ने क्षतिग्रस्त सडक । पोखरा–१७, मगरचोकमा सडक भत्किँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । निर्माणक्रममा ठेकेदारको लापबारहीले निर्माणको केही समयमै यसरी ग्रामीण सडक भत्किन गएको स्थानीय बताउँछन् ।

-
तस्वीर: अशेष शाक्य ।
श्रावण ६ गते २०७७ मा प्रकाशित