कन्याम

-



     फोटो- अशेष शाक्य     
     श्रावण ७ गते २०७७ मा प्रकाशित


नेपालको प्रसिद्ध पुर्व इलामको कन्याम चिया बगान


इलाम जिल्लामा पर्ने कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। कुहिरोसँग लुकामारी गरिरहने, शीतल मौसम यहाँको प्रमुख विशेषता मानिन्छ ।