इलाम जिल्लामा पर्ने कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। कुहिरोसँग लुकामारी गरिरहने, शीतल मौसम यहाँको प्रमुख विशेषता मानिन्छ ।
-
फोटो- अशेष शाक्य
श्रावण ७ गते २०७७ मा प्रकाशित