कृषिमा प्रविधि

-



     फोटो – रामहरि न्यौपान, रासस    
     श्रावण १३ गते २०७७ मा प्रकाशित



नुवाकोटको विदुर नगरपालिका–४ का किसान हालै खेतमा उत्पादित मकै उपकरणको सहायताले छोडाउदै । उपकरण तथा कृषि औजारको सहायताले किसानको दैनिक सहज र लागत कम गराउन सहयोग पुगेको छ ।