५ हजारमा परीक्षण गर्दा ३११ जना काेराेना संक्रमित थपिए

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


काठमाडौं, १३ साउन। मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।