जनैपूर्णिमा अर्थात् रक्षाबन्धन

-



     फोटो–अशेष शाक्य ।    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



जनैपूर्णिमा अर्थात् रक्षाबन्धन अवसरमा एक युवा पूरोहित सोमबार रक्षाबन्धन लगाइदिँदै । यस पर्व अवसरमा नयाँ जनै फेर्नुका साथै हातमा पवित्र रक्षाबन्धन गर्ने प्रचलन छ । जसले गर्दा मनोकामना पूरा हुने किंवदन्ती विश्वास गरिन्छ । यसै दिन घरघरमा क्वाँटी खाने प्रचलन छ ।