पोखरामा गाईजात्रा…

-



     फोटो- अशेष शाक्य     
     श्रावण २० गते २०७७ मा प्रकाशित



पोखरा उपत्यकामा बसोबास गर्ने स्थानीय नेवार समुदाय गाईजात्रा पर्व मनाउँदै । कोरोनाका कारण नेवार समुदायले अघिल्लो बर्ष जस्तो धुमधामले गाईजात्रा मनाउन पाएनन् ।