सिरहा, २३ साउन । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गए राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।
-
सफल आवाज
श्रावण २३ गते २०७७ मा प्रकाशित