इलाम नगरपालिका वडा १ स्थित साँखेजुङमा चिया टिप्दै गरेका महिला श्रमिक । इलाम चिया टिप्ने काममा पुरुषभन्दा महिला श्रमिक बढी रहेका छन् ।
-
तस्वीर: किरण पौड्याल, रासस
श्रावण २९ गते २०७७ मा प्रकाशित