इलामकाे चिया

-



     तस्वीर: किरण पौड्याल, रासस    
     श्रावण २९ गते २०७७ मा प्रकाशित



इलाम नगरपालिका वडा १ स्थित साँखेजुङमा चिया टिप्दै गरेका महिला श्रमिक । इलाम चिया टिप्ने काममा पुरुषभन्दा महिला श्रमिक बढी रहेका छन् ।