पर्यटकीयस्थल कपासेभञ्ज्याङ

-



     तस्वीर केदार मगर/रासस    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सिमानामा पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुन्द्री सतहदेखि करीब २ हजार ५ सय मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गरिँदै ।