पोखरा, १ भदौ । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा वडा १७ का ३० वर्षीय पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली वडा ४ का ३५ वर्षीय पुरुष, स्याङ्जा बालिङ १४ का वर्ष २७ का पुरुष र वडा २ की ९ वर्षीया बालिकामा कोभिड–१९ पुष्टि भएको हो ।
यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ । तीमध्ये १ हजार ५ सय ४९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा आइतबार पोखराका २२ सहित ३२ जनामा कोरोना देखिएको थियो ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




