शून्य न्यूरोड

-



     फोटो : अशेष शाक्य     
     भाद्र ३ गते २०७७ मा प्रकाशित



कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले लागू गरेको निषेधाज्ञाका कारण बुधबार सुनसान देखिएको पोखराको व्यस्त सडक न्यूरोड । निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म कायम रहनेछ ।