पोखरामा जग्गा भासिदा घरमा क्षति

-



     फोटो : अशेष शाक्य    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



गएराति अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा २, भैरवटोलमा घर रहेको जग्गा भासिएको छ । जसका कारण ठूलो भ्वाङ् समेत परेको देखिन्छ ।