कोरोनाबाट पाटन अस्पतालमा एक युवकको मृत्यु

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडैं, भदौ १४ । ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । युवकको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुर निवासी ती युवकको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।