
पाेखरा, २० भदाै । गण्डकी प्रदेशमा थप ४४ जना काेेराेना संक्रमित भेटिएका छन्।
संक्रमितमध्ये पाेखराकै २२ जना छन्। लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपुरका एक एक जना संक्रमित थपिएका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी साे कुराकाे पुष्टि गरेकाे छ।
याेसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए ।
गण्डकीमा संक्रमितमध्ये १८ जनाकाे मृत्यु भएकाे छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




