पुम्दिकोटमा निर्माण भईरहेको १०८ फिट अग्लो शिव मन्दिर

-



     शब्द र फोटो : अशेष शाक्य     
     भाद्र २६ गते २०७७ मा प्रकाशित



पोखरा महानगरपालिका २६ कास्कीको पुम्दिकोटमा निर्माण भईरहेको १०८ फिट अग्लो शिव मन्दिर । कोरोना कहरका बिच पनि यो मन्दिरको निर्माण कार्य भइरहेको छ । यो मन्दिर बनेपछि पोखरामा अर्को पर्यटकीय गन्तब्य पनि थपिनेछ ।