पोखरामा १७ संक्रमित फेला

-



     सफल आवाज    
     असाेज १० गते २०७७ मा प्रकाशित



पोखरा, १० असोज । पोखरामा शनिबार १७ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा थप संक्रमित सहित गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ३६७३ पुगेको छ । गण्डकीमा शनिबारमात्रै २८ संक्रमित थप भएका हुन् ।

हेर्नोस् विज्ञप्ति: