पाटेबाघ

-



     तस्वीर:मेनका चौधरी, रासस    
     असाेज १२ गते २०७७ मा प्रकाशित



धम्बोझी, ११ असोज । बर्दिया राष्ट्रिय निकुञ्जमा आजकल पाटेबाघहरु दिनदहादै महेन्द्र राजमार्गमा देखापरेका छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेको आजकल निकुञ्जले जनाएको छ ।