मदन पुरस्कार बिजेता बानियाँ

-



     तस्वीर:राधिका कँडेल, रासस    
     असाेज १३ गते २०७७ मा प्रकाशित



पाेखरा, १३ असाेज । ऐतिहासिक बिषय बस्तुको “महारानी“ उपन्यासका लागि २०७६ सालका मदन पुरस्कार बिजेता चन्द्रप्रकाश बानियाँ । म्यादीबाट निर्वाचित पूर्व सांसद चन्द्रप्रकाश बानियाँ अहिले पोखरा महानगरपालिका–८ रत्न चोकस्थित एक घरको डेरामा बस्नु हुन्छ । स्वास्थमा समस्या भएकाले उहाँले कसैलाई पनि भेटघाट गर्नुभएको छैन ।