डा.के.सी.को जीवन रक्षाको माग गर्दै पोखरामा शान्तिपूर्ण प्रदर्शन

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित


फोटोःअशेष शाक्य


पोखरा, १३ असोज । सत्याग्राही डा.गोविन्द के.सी.को जीवन रक्षाको माग गर्दै “जागौं पोखरा” अभियानले आज पोखरामा गरेको शान्तिपूर्ण प्रदर्शन ।