
तस्वीर:रोशन सापकोटा, रासस
काठमाडौँ, १८ असोज । रोल्पा घर भएकी २७ बर्षेया सुनिता पुनमगर ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा कोरोना भाइरसका कारण इँट्टा भट्टा बन्द भएपछि तीन महिनाका शिशु बोकेर लेलेको स्थानीय गाँउमा चामल तथा तरकारीको जोहो गर्न जाँदै । उनी १५ वर्षदेखि इँट्टा भट्टामा काम गर्दै आएकी छन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




