काटेकाे धान सुकाउँदै

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



बैतडी, २१ असोज । बैतडीको दोगडाकेदार वडा नं ३ श्रीकोटका किसान काटेका धान सुकाउँदै । जिल्लाका किसानलाई हाल धान काट्ने चटारो परेको छ ।