नाला निर्माण

-



     तस्वीर:कृष्ण न्यौपाने, रासस    
     कार्तिक १० गते २०७७ मा प्रकाशित



दमौली, १० कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–२ मा निर्माण गरिएको नाला । म्याग्दे गाउँपालिकाले वडा वडामा नाला तथा सडक निर्माणलाई प्राथमिकता दिएको छ ।