पोखराको काहुँडाडाँबाट देखिएको सूर्यास्थकाे मनाेरम दृश्य

-



     फोटोःअशेष शाक्य    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



सुन्दर पर्यटकीय नगरी पोखराको काहुँडाडाँबाट बुधबार साँझ देखिएको सूर्यास्थकाे मनाेरम दृश्य र पिङ् खेल्दै रमाइरहेकी बालिका । फोटोःअशेष शाक्य