जो बाइडन अगाडी, ट्रम्प पछ्याउदै

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १९ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न भएको निर्वाचनकाे प्रारम्भिक नतिजा आउन थालेको छ ।

मत गणनामा डोनाल्ड ट्रम्पका प्रतिष्पर्धि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडी देखिएका छन् । रिपव्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले बाइडनलाई पछ्याई रहेका छन् ।

अहिलेसम्म ५० मध्ये २० राज्यको नतिजा आईसकेको छ । नतिजामा जो बाइडनले ९४ इलेक्टोरल भोट प्राप्त गरेका छन् । ट्रम्पले ८० इलेक्टोरल भोट पाएका छन् ।