अन्नपूर्ण हिमाल

-


     तस्वीर:कमल खत्री/रासस    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


बेनी, २२ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । खयरलेक हुँदै अन्नपूर्ण हिमालको आधार शिविर आसपास क्षेत्रमा आन्तरिक पर्यटक जान थालेका छन् ।