तस्वीर :राधिका कँडेल/रासस
पोखरा, १२ पुस । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

-
सफल आवाज
पौष १२ गते २०७७ मा प्रकाशित