
बेइजिङ, १४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अगाडि तिब्बत सम्बन्धी ऐन र ताइवान ग्यारेन्टी ऐन सहितको बजेट विधेयकमा हस्ताक्षर गरेकोमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले अमेरिकालाई चेतावनी दिएका हुन ।
तिब्बत र ताइवान विषय चीनका सार्वभौमिकताप्रति चिन्ता व्यक्त गरेका हो भन्दै उहाँले क्षेत्रीय अखण्डता विशुद्ध चीनको आन्तरिक मामिला रहेको बताए । उनले कुनै बाह्य शक्तिहरूलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अनुमति नरहेको कुरामा जोड पनि दिए ।
तिब्बत सम्बन्धी विधेयकको बारेमा प्रवक्ता चाउले चिनियाँ सरकार राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्ने अठोटमा अडिग रहेको बताए । उनले अमेरिकाले ताइवानको मुद्दालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेपमा प्रयोग गर्नु नहुने बताउँदै यस्ता विषयले चीन-अमेरिका सम्बन्ध र ताइवान जलडमरुको स्थिरतामा गम्भीर असर पर्ने जानकारी दिएका सिआरआइले लेखेकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




