लामो पुलमा आन्तरिक पर्यटक

-


     तस्वीरःतारानाथ आचार्य/रासस    
     पौष १५ गते २०७७ मा प्रकाशित


बलेवा, १५ पुस । बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा पुल घुम्न पुगेका आन्तरिक पर्यटक ।