सर्वसिद्धिधाम पञ्चकोटमा पर्यटकीय चहलपहल

-


     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित


तस्वीर: राम बहादुर थापा/ रासस

बागलुङ, २६ पुस । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल । पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ ।