आलु खेतीमा औषधी छर्दै किसान

-


     तस्वीरःपेमा लामा, रासस    
     पौष २९ गते २०७७ मा प्रकाशित


बनेपा, २९ पुस । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तामाघाटस्थित लगाएको आलु खेतीमा लाग्ने रोगबाट बचाउन किसानले किटनाशक औषधि छर्कदै । पाँचखाल आलु खेतीका लागि प्रख्यात ठाउँ हाे ।