वरिष्ठ फोटोग्राफर शाक्य सम्मानित

-


     तस्वीर:हरि बाँस्तोला, रासस    
     माघ २५ गते २०७७ मा प्रकाशित


गण्डकी २५ माघ । गण्डकी प्रदेशप्रमुख अमिक शेरचनद्वारा फोटोग्राफर सङ्घको ३९ साधारणसभा एवं अधिवेशनमा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्यलाई सम्मान गर्दै ।